प्रचण्डसहितका शीर्ष नेताहरु सडकमा, तस्विरमा हेर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ ।

आवश्यक परे प्रचण्डलाई प्रकाउ गर्न गृहमन्त्रीको निर्देशन

बागबजार रत्नपार्क क्षेत्रमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरु खटिएका छन् ।

यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।

अष्टलक्ष्मी शाक्य पक्राउ

प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका ७१ जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

आमहड्ताल अपडेट : ठाउँ ठाउँमा गाडी तोडफोड

प्रचण्ड-माधव समूहका सयौं नेता कार्यक्रता पक्राउ

बन्द गराउँदै सडकमा निस्किए प्रचण्ड

सामाखुशीमा ट्याक्सीमा आगजानी

बिहानैदेखि प्रहरी र प्रचण्ड-माधव समूहका कार्यकर्ताबीच घम्साघम्सी (फोटो फिचर)

मुठभेडतर्फ अघि बढ्यो मुलुक

२२ माघ २०७७, बिहीवार १०:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु