अर्थ
सरकारको लोकप्रिय निर्णय : इन्धनको करमा भारी कटौती
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती... पुरा समाचार
रिङ्गेजको सिस्टम: एकै पटक हजारौं फोन नम्बरमा एउटै सूचना दिन सकिने
काठमाडौ । सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ संचार सेवा ुभ्वाइस ब्रोडकास्टिङ सिस्टमु सार्वजनिक... पुरा समाचार
इन्जिनियरलाई हेर्ने दृष्टिकोण बदल्ने हुटहुटी छ : महासचिव उम्मेदवार ढकाल
काठमाडौं । यहि फागुन २७ गते नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति, दोस्रो प्रादेशिक... पुरा समाचार
अमेरिकासंग झुक्यो माओवादी केन्द्र, संसदमा एमसीसी टेबल गर्न सहमत
काठमाडौं । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । यसअघि नेकपा माओवादी केन्द्रले एमसीसी... पुरा समाचार
एमसीसी संसदमा नलैजाने सभामुखको अडान यथावत
५ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यथास्थितिमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता (एमसीसी) संसदमा नलैजाने अडान... पुरा समाचार
एमसीसी पास गर्ने प्रचण्डको प्रतिवद्धता (पत्रसहित)
२३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज... पुरा समाचार
दूधको समर्थन मूल्य बढे पनि खुसी छैनन् किसान
सरकारले मन्त्रीपरिषद्को बैठकबाट दूधको समर्थन मूल्य बढाएको छ । यसअघि, प्रतिलिटर मूल्य ४९.५२ रुपैयाँ कायम दूधको... पुरा समाचार
क्यासिनोका लागि थप लाइसेन्स बाँड्न ठीक कि बेठिक ?
कोरोना सङ्क्रमण भएर एकान्तबासमा रहेकै बेला माघ ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले... पुरा समाचार
डिशहोम फाईवरनेटको सह–वितरण सोरुम जोरपाटीमा
डिशहोम फाईवरनेटले काठमाडौँको जोरपाटीमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । माघ १९ देखि बिक्री तथा... पुरा समाचार
दराजको सेलिब्रेट लभ अभियानको घोषणा
दराजले २०२२ को पहिलो अभियान – सेलिब्रेट लभ, घोषणा गरेको छ । यो अभियान २१ माघ... पुरा समाचार