मुठभेडतर्फ अघि बढ्यो मुलुक

मुलुक मुडभेडतर्फ अघि बढेको छ । पुस ५ मा प्रधानमन्त्रीले गरेको संसद् विघटन गैरसंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्षसहित नेकपाको दाहाल–नेपाल समूह लगातार आन्दोलनमा छ । संसद् विघटनको विरोधमा सबै राजनीतिक दल र नागरिक समाज आन्दोलनमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद ढंगले संवैधानिक आयोगमा स्वेच्छाचारी नियुक्ति गरेपछि यसको प्रभाव सडकमा पर्ने देखिएको छ । … Continue reading मुठभेडतर्फ अघि बढ्यो मुलुक