प्रचण्ड-माधव समूहका सयौं नेता कार्यक्रता पक्राउ

२२ माघ, काठमाडौं । प्रचण्ड-माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालमा सडकमा निस्किएका सयौं नेता, कार्यकर्ता पक्राउ परेका छन् । निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार काठमाडौंबाट ७६ जनालाई पक्राउ गरी नजिकैको प्रहरी कार्यालयमा राखिएको छ । डर, धम्की देखाउने र जबरजस्ती रोक्ने … Continue reading प्रचण्ड-माधव समूहका सयौं नेता कार्यक्रता पक्राउ