बन्द गराउँदै सडकमा निस्किए प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आम हड्तालमा सडकमा निस्किएका छन् । आम हड्ताल सफल बनाउन दाहाल सातदोबाटोको सडकमा निस्किएका छन् । अन्य नेता कार्यकर्ता जसरी दाहाल सडकमा झण्डा लिएर निस्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल – नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो । … Continue reading बन्द गराउँदै सडकमा निस्किए प्रचण्ड