२२ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा प्रचण्ड माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेतृ अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ । कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो । हड्ताल सफल बनाउन शाक्यसहितका नेता(कार्यकर्ताहरु सडकमा … Continue reading अष्टलक्ष्मी शाक्य पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed