प्रचण्डलाई रामचन्द्र पौडेलले भने- नेकपा फुटे मिलेर सरकार बनाउँला

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा अन्तरद्वन्द चर्किएका बेला प्रमुख विपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डलाई टेलिफोन गरेका छन् । स्रोतका अनुसार टेलिफोनमा वरिष्ठ नेता पौडेलले नआत्तिन प्रचण्डलाई भनेका छन् ।

‘पौडेल जीले फोन गर्नुभएको थियो । प्रचण्डलाई उहाँले नआत्तिन भन्दै ढाढस दिनुभयो– नेकपा फुट मिलेर सरकार बनाउँला ।’ स्रोतले भन्यो ।

प्रचण्डलाई बाबुरामको फोन, ओलीको अपमान सहेर नबस्न सुझाव

आइतबार बिहान प्रचण्डसंग जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पनि फोनमा कुराकानी गरेका थिए । त्यसक्रममा डा. भट्टराईले पनि प्रचण्डलाई नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान सहेर नबस्न पनि सुझाव दिएका थिए ।

प्रधानमन्त्रीले अलग हुने प्रस्ताव गर्नुभयो : प्रचण्ड

अब पार्टी फुट्न सक्छ, एकता गम्भीर संकटमा पर्यो : विष्णु पौडेल

गोकुल बास्कोटा भन्छन्- व्यापारिक स्वार्थमा अडेको नेकपा एकता समाधान भैहाल्छ

 

१६ कात्तिक २०७७, आइतवार १९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु