अब पार्टी फुट्न सक्छ, एकता गम्भीर संकटमा पर्यो : विष्णु पौडेल

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् । तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डत नहुने पनि उनले उल्लेख गरेका छन् । ‘नेतृत्व … Continue reading अब पार्टी फुट्न सक्छ, एकता गम्भीर संकटमा पर्यो : विष्णु पौडेल