प्रधानमन्त्रीले अलग हुने प्रस्ताव गर्नुभयो : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले प्रधानमन्त्री केपी शर्मा ओलीले अलग अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरेका छन्। खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले शनिबारको भेटघाटमा सो प्रस्ताव गरेको ब्रिफ्रिङ गरेका हुन्। ‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग–अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले … Continue reading प्रधानमन्त्रीले अलग हुने प्रस्ताव गर्नुभयो : प्रचण्ड