गोकुल बास्कोटा भन्छन्- व्यापारिक स्वार्थमा अडेको नेकपा एकता समाधान भैहाल्छ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टीभित्र उत्पन्न भएको संकटलाई ठूलो रुपमा लिएका छैनन् । उनले सिद्धान्त र संगठनात्मक प्रणालीसहितको संकट उत्पन्न भएको भए पो संकट मान्नु भन्दै प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘सिद्धान्त र संगठनात्मक प्रणाली सहितको सङकट उत्पन्न भएको भए पो सङ्कट मान्नु … Continue reading गोकुल बास्कोटा भन्छन्- व्यापारिक स्वार्थमा अडेको नेकपा एकता समाधान भैहाल्छ