प्रचण्डलाई बाबुरामको फोन, ओलीको अपमान सहेर नबस्न सुझाव

आइतबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरे । स्रोतका अनुसार डा.भट्टराई र प्रचण्डबीच करिब आधा घण्टा कुराकानी भयो । त्यसक्रममा डा.भट्टराईले प्रचण्डलाई नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान सहेर नबस्न सुझाव दिएका छन् । यसको जवाफ प्रचण्डले … Continue reading प्रचण्डलाई बाबुरामको फोन, ओलीको अपमान सहेर नबस्न सुझाव