भारत फर्किए ‘रअ’ प्रमुख गोयल
			सात जनाको टोली लिएर नेपाल आएका ‘ खुफिया एजेन्सी रिसर्च एन्ड एनेलिसिस विङ रअका प्रमुख सामन्तकुमार गोयल भारत फर्किएका छन् ।
रअ प्रमुखले सुटुक्क भेटे माधव नेपाललाई, प्रधानमन्त्री बनाइदिने आश्वासन
६ कात्तिक २०७७, बिहीवार १०:०५ बजे प्रकाशित
						 




