भारतीय गुप्तचरसँग भेट भएको छैन : प्रचण्ड
सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ । विहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका युवा संघका नेता रामप्रसाद सापकोटा दीपशिखाले भने, ‘अध्यक्षले भारतीय गुप्तचर प्रमुखलाई भेट्नु न परैजाओस्, उनी काठमाडौं आएकै हुन् कि होइनन् भनेर अहिलेसम्म भेरिफाई गरिरहनुभएको छ … Continue reading भारतीय गुप्तचरसँग भेट भएको छैन : प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed