रअ प्रमुखले सुटुक्क भेटे माधव नेपाललाई, प्रधानमन्त्री बनाइदिने आश्वासन

भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनेलिसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालसँग सुटुक्क भेटेको खबर छ । भेटमा रअ प्रमुखले नेपाललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने आश्वासन दिएको जनाइएको छ । भारतका सेनापति एम एस नरवाणेको नेपाल भ्रमणको दुई हप्ता अघि खुफिया एजेन्सी रिसर्च एन्ड … Continue reading रअ प्रमुखले सुटुक्क भेटे माधव नेपाललाई, प्रधानमन्त्री बनाइदिने आश्वासन