‘रअ’ प्रमुख सामन्त मध्यराती प्रम निवास वालुवाटार छिरे

बुधबार अकस्मात काठमडौं आएका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि बालुवाटार पुगेका छन्। रअ प्रमुख गोयल बुधबार राती ९ बजेर १५ मिनेटमा बालुवाटार प्रवेश गरेको सुरक्षा स्रोतले जनाएको छ। स्रोतका अनुसार राती साढे १० बजेसम्म पनि गोयल बालुवाटारमै रहेका छन्। सीमा विवादपछि नेपाल र भारतबीच कूटनीतिक मौनता रहेका … Continue reading ‘रअ’ प्रमुख सामन्त मध्यराती प्रम निवास वालुवाटार छिरे