सरकार दशैं पछि ढल्न सक्छ : माधव नेपाल
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार दशैं पछि ढल्न सक्ने बताएका छन् । मगलबार आफु निकटका नेताहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् । खासगरी कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारको निर्णयमा उनको आपत्ति छ । यस्तो तत्काल फिर्ता लिन मा गर्दै नेता नेपालले मंगलबार नै विज्ञप्ती निकालेका थिए … Continue reading सरकार दशैं पछि ढल्न सक्छ : माधव नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed