विविध समाचार
भ्रष्टाचारविरोधी अभियान सुरु
काठमाडौँ, १८ वैशाख । युवाहरुले भ्रष्टाचारविरूद्धको अभियान सुरु गरेका छन् । ‘युवा अघि सरुन्, भ्रष्टाचारी जेल... पुरा समाचार
श्रम आयोग गठन गर्न माग
काठमाडौँ । दश मजदुर सङ्गठनको संयन्त्र ‘संयुक्त टे«ेड युनियन समन्वय केन्द्र’ले श्रम आयोग गठन गर्नुपर्ने माग... पुरा समाचार
शरद र विनोदको प्रदर्शनले नेपालद्धारा नामिबिया पराजित
काठमाडौँ, ४ वैशाख । नेपाली ब्याट्सम्यानद्वय शरद भेषवाकर र विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले विश्व... पुरा समाचार
माइक्रो र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
काठमाडौं, ४ वैशाख । गोकर्णेश्वर नगरपालिका–१५ माकलबारीस्थित सडकमा बा १ ज ६२१७ नम्बरको माइक्रोबस र बा... पुरा समाचार
भूकम्पपीडितका लागी जातियता भन्दा माथी उठेको ठकुरी सञ्जालको भिडियो हेर्नुहोस
काठमाडौँ, ३ बैशाख । गत बैशाख १२ को भूकम्पले क्षतविक्षत भएका भौतिक सरसाधन निर्माण तथा भूकम्पपीडितको... पुरा समाचार
सिन्धुली क्याम्पसका प्राध्यापकहरू आन्दोलीत
सिन्धुली, २३ चैत । सिन्धुलीको बहुमुखी क्याम्पस, ढुङ्ग्रेवास, सिन्धुलीका सञ्चालक समितिले विधान विपरीत प्राध्यापक रकर्मचारीहरूको सेवा... पुरा समाचार
नेपाल रेडक्रस सोसाइटीको ४५ औँ महाधिवेशन हेटौँडामा
काठमाडौँ, २३ चैत । नेपाल रेडक्रस सोसाइटी नेरेसोको केन्द्रीय सभाको ४५औँ महाधिवेशन मकवानपुरको हेटौँडा बुधबारदेखि सुरु... पुरा समाचार
आउँदो बर्ष तीन दसैँ
काठमाडौं, १९ चैत । आउँदो बर्ष २०७३ सालमा तीन ओटा दसैँ परेका छन् । तीन वटा दसैं... पुरा समाचार
बलात्कार आरोपी ३५ दिनपछि पक्राउ
काठमाण्डौँ, १९ चैत । बालिका बलात्कार गरेर फरार धरान पटनालीका सुजन माझी ३५ दिनपछि पक्राउपरेका छन ।... पुरा समाचार
सञ्चार सम्बन्धि आधाभुत तालिम नुवाकोटमा सुरु
नुवाकोट, १६ चैत्र । एस पि पब्लिकेसन तथा कम्युनिकेसन टेक्नोलोजीले सञ्चारमा सबैको पहुच पु¥याउन नुवाकोट जिल्लामा ७ दिने... पुरा समाचार















