नेपालविरुद्ध जोर्डनले हान्यो तेस्रो गोल

मध्यान्तर अघि १–० को अग्रता बनाएको जोर्डनले मध्यान्तरपछि थप दुई गोल गरेको छ ।
जोर्डनका लागि जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे भने तेस्रो गोल यजान अल अरबले तेस्रो गोल गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
फैजलले भने खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए ।
नेपाल अहिले ३–० ले पछाडि रहेर खेलिरहेको छ ।
२४ जेठ २०७८, सोमवार २३:१४ बजे प्रकाशित