नेपालविरुद्ध जोर्डनले हान्यो तेस्रो गोल

मध्यान्तर अघि १–० को अग्रता बनाएको जोर्डनले मध्यान्तरपछि थप दुई गोल गरेको छ ।

जोर्डनका लागि जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे भने तेस्रो गोल यजान अल अरबले तेस्रो गोल गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

फैजलले भने खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए ।

नेपाल अहिले ३–० ले पछाडि रहेर खेलिरहेको छ ।

२४ जेठ २०७८, सोमवार २३:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु