नेपालविरुद्ध जोर्डनले फेरि गर्यो गोल

फिफा विश्वकप तथा एसिया कपको छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको खेल जारी छ ।

खेलको २४ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत नेपालविरुद्ध पहिलो गोल गर्यो ।

यस्तै खेलको ४८ मिनेटमा जोर्डनले अर्को गोल गर्यो ।

नेपाल अहिले २–० ले पछाडि रहेर खेलिरहेको छ ।

२४ जेठ २०७८, सोमवार २२:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु