कोरोना कहरमा फूलको मुस्कान (फोटोफिचर)

विश्व कोरोना भाइरस (कोभिड–१९) को कहरमा छ । मानिसहरु सामाजिक दुरी कायम गरिरहेका छन् । अर्थात भीडभाड कम छ ।

यो बेला प्रकृतिलाई भने फाइदा नै पुगेको छ । उद्योग कलकारखाना बन्द हुँदा स्वच्छ हावा बढ्ता बहिरहेका छन् ।

अझ फूलको मुस्कान लोभ लाग्दो छ ।

शान्त वातावरणबीच फूलहरु मज्जैले मुस्कुराइरहेका छन् ।

हेरौं प्रकृतिमा मान्छेलाई गिज्जाइ जिज्जाई मुस्काइरहेका फूलका केही तस्वीरहरु

२७ भदौ २०७७, शनिवार १९:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु