विश्व

बर्थ डे पार्टीमा नबोलाएको रिसमा ६ जनाको गोली हानी हत्या

बर्थ डे पार्टीमा नबोलाएको रिसमा ६ जनाको गोली हानी हत्या

अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव ९बर्थडे पार्टी० मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ। कोलोरोडोका... पुरा समाचार

फ्रान्समा सैनिकहरूले दिए गृहयुद्धको चेतावनी

फ्रान्समा सैनिकहरूले दिए गृहयुद्धको चेतावनी

फ्रान्समा केही दिनअघि प्रकाशित एक खुला पत्रले निकै चर्चा बटुलिरहेको छ । त्यस खुलापत्रमा १ लाख... पुरा समाचार

चिनियाँ कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप विश्वास योग्य नभएको डब्लूएचओको भनाई

चिनियाँ कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप विश्वास योग्य नभएको डब्लूएचओको भनाई

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप विश्वास योग्य नभएको बताएको छ... पुरा समाचार

काश्मिरमा भीडन्त : एका बिहानै ३ जना मारिए

काश्मिरमा भीडन्त : एका बिहानै ३ जना मारिए

काश्मिरको सोपिया जिल्लामा आक्रमणकारी र सुरक्षाबलबीच आज बिहानै भएको भीडन्तमा तीनजना आक्रमणकारी मारिएका छन्। अल–बद्र नामक... पुरा समाचार

भारतमा नयाँ रेकर्ड : एकैदिन ४ लाख बढी संक्रमित, ४ हजारको मृत्यु

भारतमा नयाँ रेकर्ड : एकैदिन ४ लाख बढी संक्रमित, ४ हजारको मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणले बुधबार नयाँ रेकर्ड बनाएको छ। ष्लखयतभअज बुधबार भारतभर एकैदिनमा ४ लाख १२... पुरा समाचार

कीर्गिस्तान – ताजिकिस्तान द्वन्द्वमा  ३१ सर्वसाधारण मारिए, १६० घाइते

कीर्गिस्तान – ताजिकिस्तान द्वन्द्वमा  ३१ सर्वसाधारण मारिए, १६० घाइते

कीर्गिस्तान - ताजिकिस्तानबीचको गत साताको द्वन्द्वबीच १६० जनाभन्दा बढी घाइते भएका छन् भने ३४ जना मृतमध्ये... पुरा समाचार

मोदीको बंगलादेश भ्रमणमा विरोध प्रदर्शन

मोदीको बंगलादेश भ्रमणमा विरोध प्रदर्शन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन हुँदा मारिने सर्वसाधारणको संख्या १३ पुगेको छ ।... पुरा समाचार

पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल

पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार अभियोगमा तीन वर्ष जेल सजाय हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका... पुरा समाचार

नेपाललाई थप ३ लाख डोज खोप दिने चीनको घोषणा

नेपाललाई थप ३ लाख डोज खोप दिने चीनको घोषणा

१७ फागुन, काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज... पुरा समाचार

बिहान बिहानै भूकम्प, ६ जनाको मृत्यु

बिहान बिहानै भूकम्प, ६ जनाको मृत्यु

फिलिपिन्समा बिहानै ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। फिलिपिन्सको उत्तरी भागमा पर्ने बतानेज राज्यमा गएको... पुरा समाचार