Tag: hatya
सर्लाहीमा वडाध्यक्षको हत्या
१२ असार, सर्लाही । सर्लाहीमा डोजर चालकले डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेका छन् । डोजर... पुरा समाचार
बर्थ डे पार्टीमा नबोलाएको रिसमा ६ जनाको गोली हानी हत्या
अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव ९बर्थडे पार्टी० मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ। कोलोरोडोका... पुरा समाचार
झा दम्पती बेपत्ता प्रकरण : घर अगाडिको सडकमा देखियो रगतको छिटा
गत सोमबार राति बेपत्ता भएका महोत्तरीको पीपरा गाउँपालिका–५, सहोडबाका झा दम्पतीको अवस्था अझै अज्ञात रहेको छ।... पुरा समाचार
श्रीमतीकै जाहेरीमा मिल्छु भनेर तारेखमा छुटेका श्रीमानले कुटीकुटी मारे !
कुटपिट गरी आफ्नै श्रीमती २९ वर्षीया निरु कासिछ्वाको हत्या गरेको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय... पुरा समाचार
मुकेश हत्या प्रकरण : जाहेरीबाट नेताको नाम हटाउन प्रहरीको दबाब
‘धन सम्पति चाहिँदैन, खाली मलाई इन्साफ दिलाइदिनुहोस्’, पति गुमाएको शोकमा डुबेकी सुनिता चौरसीया आफूलाई भेट्न आउनेका... पुरा समाचार
२५ पटक चक्कु हानेर महिलाले प्रहरीलाई फोन गरेर भनिन्– ‘बलात्कारीलाई मारिदिएँ’
काठमाडौं। पटक पटकको बलात्कार र ब्ल्याकमेलिङबाट आजित भएकी एक महिलाले बलात्कारी युवकलाई चक्कु हानेर मारिदिइन्... पुरा समाचार
रौतहट नरसंहार : १३ वर्षपछि इट्टाभट्टाका हेडमिस्त्री पक्राउ
रौतहटको इटा भट्टामा जिउँदै मान्छे जलाउने कार्यमा संलग्न थप एक अभियुक्त पक्राउ परेका छन्। प्रदेश २... पुरा समाचार
दर्दनाक यथार्थ : लकडाउन सुरु भएपछि मात्रै २४३ जनाको हत्या
घर–परिवार हरेक मानिसका लागि जीवनको मुख्य सहारा हो । तर कहिलेकाहीँ त्यही घर–परिवारबाट मानिसको जीवन समाप्त... पुरा समाचार
कोरोना कहरकै बेला अस्पतालकी कर्मचारीको हत्या, शव जङ्गलमा फेला
ललितपुरको अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ । अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता... पुरा समाचार
दर्दनाक हत्या- एउटै घरका ५ जनालाई घरभित्र झुन्ड्याएर मारियो
भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । त्यहाँको प्रहरीका... पुरा समाचार














