बिहान बिहानै भूकम्प, ६ जनाको मृत्यु

फिलिपिन्समा बिहानै ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको छ।

फिलिपिन्सको उत्तरी भागमा पर्ने बतानेज राज्यमा गएको भूकम्पका कारण हाल सम्म ६ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ६० जना भन्दा बढी घाइते भएका छन्।

भूकम्पका कारण धेरै घरमा क्षति पुगेको बताइएको छ। घरमा फसिरहेका मानिसको उद्धार कार्य भइरहेको छ।

१४ फागुन २०७७, शुक्रवार ०६:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु