नयाँ सरकारको कसरत भइरहेका बेला ३१ सहसचिवको एकैपटक सरुवा (सूचीसहित)

सरकारले ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।
मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका शिवकुमार कार्कीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ भने रक्षा मन्त्रालयका रामप्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।
तलको तालिका हेर्नुहोस्ः
१४ फागुन २०७७, शुक्रवार ०५:५० बजे प्रकाशित