राजनीति
नेकपा कार्यदलको प्रतिवेदन नमान्ने माधव र झलनाथको चेतावनी
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनप्रति पार्टीका वरिष्ठ... पुरा समाचार
मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले भने- निषेधाज्ञा कर्फ्यूभन्दा कडा होस्
मंगलबार मन्त्रिपरिाषदको बैठक थियो । काठमाडौं उपत्यकामा जारी निधेषज्ञाबारे पनि थोरै समय छलफल भयो । त्यसक्रममा... पुरा समाचार
कांग्रेसलाई छैन कोरोनाको डर, निषेधाज्ञा तोड्दै हेटौंडामा गर्यो सार्वजनिक कार्यक्रम
मकवानपुरको हेटौंडामा नेपाली कांग्रेसले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित... पुरा समाचार
शाही शासनका मतियारहरू मेरो बिरूद्ध उरालिरहेका छन् : इश्वर पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको दावी गरेका छन्... पुरा समाचार
सरकारकै कारण कोरोना संक्रमण बढ्यो: काँग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको गलत नीतिका कारण कोरोनाभाइरसको संक्रमण बढेको ठहर गरेको छ ।... पुरा समाचार
निषेधाज्ञाले उपत्यकाभित्रका अदालतका मुद्दा सुनुवाई स्थगित
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा बढाएसँगै सर्वोच्चलगायत अदालतका मुद्दा सुनुवाई स्थगित भएको छ... पुरा समाचार
‘जनयुद्ध’ गायब गरेर नेकपा कार्यदलको प्रतिवेदन तयार
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र तत्कालीन नेकपा माओवादीलाई हेर्ने दुईथरी दृष्टिकोण छ । पूर्वएमाले विशेषतः प्रधानमन्त्री... पुरा समाचार
मन्त्रिपरिषद बैठक सकियो
मंगलकार बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ। सरकारले दुई सहसचिवको सरुवा गरेको छ । आज साँझ बसेको... पुरा समाचार
गोकुल बास्कोटा पुनः मन्त्री बन्ने चर्चा, नेताहरुको लविङ सुरु
पार्टीको आन्तरिक विवाद समाधानउन्मुख भएपछि मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु भएको छ ।... पुरा समाचार
नेकपाले शनिबार बोलायो सचिवालय बैठक
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले शनिबार सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र... पुरा समाचार

















