राजनीति
कांग्रेसलाई छैन कोरोनाको डर, निषेधाज्ञा तोड्दै हेटौंडामा गर्यो सार्वजनिक कार्यक्रम
मकवानपुरको हेटौंडामा नेपाली कांग्रेसले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित... पुरा समाचार
शाही शासनका मतियारहरू मेरो बिरूद्ध उरालिरहेका छन् : इश्वर पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको दावी गरेका छन्... पुरा समाचार
सरकारकै कारण कोरोना संक्रमण बढ्यो: काँग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको गलत नीतिका कारण कोरोनाभाइरसको संक्रमण बढेको ठहर गरेको छ ।... पुरा समाचार
निषेधाज्ञाले उपत्यकाभित्रका अदालतका मुद्दा सुनुवाई स्थगित
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा बढाएसँगै सर्वोच्चलगायत अदालतका मुद्दा सुनुवाई स्थगित भएको छ... पुरा समाचार
‘जनयुद्ध’ गायब गरेर नेकपा कार्यदलको प्रतिवेदन तयार
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र तत्कालीन नेकपा माओवादीलाई हेर्ने दुईथरी दृष्टिकोण छ । पूर्वएमाले विशेषतः प्रधानमन्त्री... पुरा समाचार
मन्त्रिपरिषद बैठक सकियो
मंगलकार बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ। सरकारले दुई सहसचिवको सरुवा गरेको छ । आज साँझ बसेको... पुरा समाचार
गोकुल बास्कोटा पुनः मन्त्री बन्ने चर्चा, नेताहरुको लविङ सुरु
पार्टीको आन्तरिक विवाद समाधानउन्मुख भएपछि मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु भएको छ ।... पुरा समाचार
नेकपाले शनिबार बोलायो सचिवालय बैठक
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले शनिबार सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र... पुरा समाचार
ओली भेट्न प्रचण्ड पुगे बालुवाटार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच... पुरा समाचार
हिजो प्रचण्डकै वरिपरि घुम्नेहरु आज उनकै बदनामिमा किन रमाइरहेका छ्न ?
कमरेड प्रचण्ड शान्ति प्रक्रियाका प्रमुख नेता एवम् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका स्थापनाकर्ता कम्यूनिस्ट पार्टि एकता गर्ने... पुरा समाचार

















