Tag: gokul baskota
पूर्वमन्त्री बाँस्कोटा भन्छन्- माधव नेपालको नयाँ पार्टी चल्दैन
२० जेठ, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपालद्वारा बनाइने नयाँ पार्टी... पुरा समाचार
महेश बस्नेतको ‘साइबर सेना’ अनावश्यक : गोकूल बास्कोटा
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केपी शर्मा ओली समूहका नेताद्धय महेश बस्नेत र गोकूल बास्कोटाबीच ‘साइबर सेना’... पुरा समाचार
देशलाई सङ्घीयता खाँचो थिएन : पूर्वमन्त्री गोकुल बास्कोटा
पूर्व सञ्चारमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय कमिटी सदस्य गोकुल बास्कोटाले देशलाई संघीयता... पुरा समाचार
गोकुल बास्कोटा भन्छन्- व्यापारिक स्वार्थमा अडेको नेकपा एकता समाधान भैहाल्छ
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टीभित्र उत्पन्न... पुरा समाचार
पूर्वमन्त्री गोकुृल बास्कोटालाई कोरोना संक्रमण पुष्टि
पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको... पुरा समाचार
पर्ख पर्ख गोकुल, ७० करोड बार्गेनिङको भिडियो लिएर आउँदैछु : विजय मिश्र
१७ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दियो... पुरा समाचार
गोकुल बाँस्कोटालाई रेल मन्त्री बनाउने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले अब पुनर्गठन हुने मन्त्रिपरिषदमा गोकुल बाँस्कोटालाई पुनः मन्त्री बनाउने तयारी गरेका छन्... पुरा समाचार
गोकुल बाँस्कोटालाई क्लिन चिट दिलाएर मन्त्री बनाउने तयारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन... पुरा समाचार
गोकुल बास्कोटा पुनः मन्त्री बन्ने चर्चा, नेताहरुको लविङ सुरु
पार्टीको आन्तरिक विवाद समाधानउन्मुख भएपछि मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु भएको छ ।... पुरा समाचार
जनार्दन शर्मा पनि दलाल बनाइएछन् : गोकुल बास्कोटा
पूर्व मन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोकुल प्रसाद बाँस्कोटा नेपाली राजनीतिका बारेमा सामाजिक... पुरा समाचार