मुक्तकः लकडाउनले माग्ने बनायो
लकडाउनले कैयौँलाई माग्ने बनायो
थपिइरह्यो घरै बस्दा थाङ्ने बनायो ।।
आत्महत्या समस्याको समाधान त हैन
तनावले जीवनबाटै भाग्ने बनायो ।।
२२ साउन २०७७, बिहीवार १८:३१ बजे प्रकाशित
३ वैशाख २०८३, बिहीवार
लकडाउनले कैयौँलाई माग्ने बनायो
थपिइरह्यो घरै बस्दा थाङ्ने बनायो ।।
आत्महत्या समस्याको समाधान त हैन
तनावले जीवनबाटै भाग्ने बनायो ।।
२२ साउन २०७७, बिहीवार १८:३१ बजे प्रकाशित