‘एसिड आक्रमणकारीलाई जन्मकैद’ (भिडियो )

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले एसिडसम्बन्धी छुट्टै विशेष कानुन ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समिति बैठकले सांसदहरुले ‘एसिड आक्रमणकारीलाई जन्मकैद हुनुपर्छ’ भनेका थिए ।

कानुन समितिका सभापति कृष्ण भक्त पोखरेलले सांसदहरुको भावना अनुसार एसिडसम्बन्धी छुट्टै विशेष कानुन ल्याउन सरकारलाई निर्देशन दिइएको बताए ।

 

२० साउन २०७७, मंगलवार ०७:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु