नेपालविरुद्ध जोर्डनले फेरि गर्यो गोल
			फिफा विश्वकप तथा एसिया कपको छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको खेल जारी छ ।
खेलको २४ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत नेपालविरुद्ध पहिलो गोल गर्यो ।
यस्तै खेलको ४८ मिनेटमा जोर्डनले अर्को गोल गर्यो ।
नेपाल अहिले २–० ले पछाडि रहेर खेलिरहेको छ ।
२४ जेठ २०७८, सोमवार २२:५६ बजे प्रकाशित
						 




