Tag: corona death
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु (को कहाँका ?)
पछिल्लो १४ घण्टामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।... पुरा समाचार
कोरोनाले थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०० नाघ्यो
कोरोना भाइरस संक्रमणले थप ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये ७ महिला र ४ पुरुष... पुरा समाचार
एका बिहानै वीरगञ्जमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने... पुरा समाचार
चितवनमा कोरोना संक्रमित वृद्धाको मृत्यु
चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी... पुरा समाचार
कोरोनाबाट एकैदिन थप १३ जनाको मृत्यु पुष्टि (विवरण)
पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएको छ... पुरा समाचार
एकैपटक १४ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा १२०२ जनामा कोरोना भाइरस ९कोभिड १९ संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा... पुरा समाचार
बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको देवदह–६... पुरा समाचार
पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
काठमाडौंका ६३ वर्षीय पुरुषको ललितपुरको पाटन अस्पतालमा निधन भएको छ । उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको... पुरा समाचार
काठमाडौँका ६३ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु
काठमाडौँका ६३ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । भदौ २४ गतेदेखि ललितपुरको पाटन अस्पतालमा उपचारत... पुरा समाचार
कोरोनाका कारण थप पाँच जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या... पुरा समाचार









