काठमाडौँका ६३ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु
काठमाडौँका ६३ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
भदौ २४ गतेदेखि ललितपुरको पाटन अस्पतालमा उपचारत रहेका काठमाडौँका ६३ बर्षिय कोरोना संक्रमित पुरुषको गएराति ३ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
२६ भदौ २०७७, शुक्रवार ०८:५४ बजे प्रकाशित




