पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौंका ६३ वर्षीय पुरुषको ललितपुरको पाटन अस्पतालमा निधन भएको छ ।

उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार विहान यी पुरुषको निधन भएको हो ।

उनी उपचारका लागि २४ भदौमा अस्पताल भर्ना भएका थिए ।

२६ भदौ २०७७, शुक्रवार ०९:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु