कोरोनाका कारण थप पाँच जनाको मृत्यु

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

मंगलबार र बुधबार ६-६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

काठमाडौँका ४९५ सहित उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित

काठमाडौँका ४९५ सहित उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित

२५ भदौ २०७७, बिहीवार १६:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु