प्रिमियर लिगमा म्यान्यु र बर्नमाउथ भिड्दै
काठमाडौँ – प्रिमियर लिगमा अहिले राती म्यान्चेष्टर युनाइटेड र बर्नमाउथ भिडिरहेका छन । केहीबेरअघिबाट शुरु खेलमा दुबै टोलीबाट गोल हुन सकेको छैन । प्रशिक्षक जोसे माउरिन्हो र स्ट्राइकर इब्राहिमोबिचले जितका लागी संघर्ष गरिरहेका छन । आजैराती यसपछि आर्सनल र लिभरपुल भिड्नेछन ।
३० साउन २०७३, आइतवार १३:०० बजे प्रकाशित