नेपाल र जोर्डनबीचको खेल सुरु, कसले मार्ला बाजी ?

फिफा विश्वकप तथा एसिया कपको छनोट छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको खेल सुरु भएको छ । खेलका लागि नेपालले आफ्नो शुरुवाती ११ सार्वजनिक गरिसकेको छ ।

कुवेतको ‘जबर अल–अहमद अन्तराष्ट्रिय रंगशालामा सुरु आजको खेल नेपालको लागि एउटा कठिन परीक्षा हुने अनुमान गरिएको छ।

पाल फिफा बरियतामा १७१ औं स्थानमा छ भने जोर्डन ९५ औं स्थानमा रहेको छ।

फिफा विश्वकप २०१४ को छनोट खेलमा यी दुई टोलीले प्रतिस्पर्धा गर्दा जोर्डनले नेपाललाई घरेलु मैदानमा ९–० गोलले पराजित गरेको थियो।

२४ जेठ २०७८, सोमवार २२:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु