प्रधानमन्त्री शीतलनिवासबाट बाहिरिए

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवासबाट बाहिरिएका छन् ।

प्रतिनिधि सभा विघटन र त्यसपछि विकसित घटनाक्रमलगायत सत्तारुढ एमालेभित्र विकसित घटनाक्रमबारे छलफल गरेर प्रधानमन्त्री ओली शीतलनिवास बाहिरिएका हुन् ।

२४ जेठ २०७८, सोमवार २२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु