प्रधानमन्त्री शीतलनिवासबाट बाहिरिए

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवासबाट बाहिरिएका छन् ।
प्रतिनिधि सभा विघटन र त्यसपछि विकसित घटनाक्रमलगायत सत्तारुढ एमालेभित्र विकसित घटनाक्रमबारे छलफल गरेर प्रधानमन्त्री ओली शीतलनिवास बाहिरिएका हुन् ।
२४ जेठ २०७८, सोमवार २२:०१ बजे प्रकाशित