एमाले ओली समुहको बैठक सकियो, देउवालाई बिश्वासको मत नदिने निर्णय

३ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि बिश्वासको मत नदिने नगर्ने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।
३ साउन २०७८, आइतवार १३:३८ बजे प्रकाशित