शेरबहादुर देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

१ साउन, काठमाडौं । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।
१ साउन २०७८, शुक्रवार १३:४२ बजे प्रकाशित