केपी समुहले हल्लाउन सकेन सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री भट्टलाई उत्साहजनक समर्थन

दुई तिहाइको समर्थन पाए

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत खसेको छ ।

नेकपा एमाले ओली समुह यो सरकार ढाल्न चाहेको थियो । तर, एमाले ओली समुहले सुदूरपश्चिम प्रदेश सरकार हल्लाउन सकेन ।

बरु मुख्यमन्त्री भट्टले दुई तिहाइको समर्थन पाएका छन् । माओवादी, एमालेको माधव नेपाल पक्ष र कांग्रेसले साथ पाएका कारण उनले दुई तिहाइको समर्थन पाएका हुन् ।

२५ जेठ २०७८, मंगलवार १२:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु