सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत खस्यो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत खसेको छ ।
२५ जेठ २०७८, मंगलवार १२:३० बजे प्रकाशित