माधव नेपाल पक्षका २२ सांसदले राजिनामा दिने, सिंहदरवारमा छलफल जारी
माधव नेपाल पक्षका सांसद भेला भएका छन ।
भेलामा माधव नेपाल, भिम रावल, झपट रावल लगायत छन । झपट रावलले २० भन्दा बढी उपस्थित रहेको बताएका छन । उनिहरु अहिले लेखा समितिको हलमा छन । राम कुमारी झाक्री, जिवनराम श्रेष्ठ, बिरोध खतिवडा छन् ।
७ जेठ २०७८, शुक्रवार १३:३३ बजे प्रकाशित





