विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको प्रधानमन्त्री ओलीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर सरकार गठन गर्न नचाहेको बताएका छन् ।

शुक्रबार बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै उनले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताएका छन् ।

उनले भने,‘ संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन, बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’

७ जेठ २०७८, शुक्रवार १३:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु