ओलीको मन्त्रिमण्डलमा नवनियुक्त मन्त्रीहरूको नामावली

केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।
ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिएका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

हेर्नुहोस् नवनियुक्त मन्त्रीहरूको नामावली

ईश्वर पोखरेल  –  उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
रामबहादुर थापा बादल –  गृहमन्त्री
टोपबहादुर रायमाझी –  उर्जामन्त्री
विष्णु पौडेल –  अर्थमन्त्री
प्रदिप ज्ञवाली –  परराष्ट्रमन्त्री
हृदयेश त्रिपाठी-  स्वास्थ्य तथा जनसंख्या मन्त्री
लेखराज भट्टर –  उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री
कृष्णगोपाल श्रेष्ठ –  शिक्षामन्त्री
प्रभु साह –  सहरी विकास मन्त्री
भानभुक्त ढकाल –  पर्यटनमन्त्री
मणिचन्द्र थापा –  खानेपानीमन्त्री
पद्मा अर्याल –  कृषिमन्त्री
बसन्त नेम्वाङ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री
गौरीशंकर चौधरी –  श्रम, रोजगार मन्त्री
पार्वत गुरुङ –  सञ्चारमन्त्री
शिवमाया तुम्बाहाम्फे –  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ –  कानूनमन्त्री
गणेशसिंह ठगुन्ना –  संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले –  वनमन्त्री
जुलीकुमारी महतो –  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दावा लामा तामाङ –  युवा तथा खेलकुद मन्त्री

३१ वैशाख २०७८, शुक्रवार १५:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु