माधव नेपाल र ओली पक्षका नेताहरूबिच बार्ता जारी

नेकपा (एमाले) का बरिष्ठ नेता माधव नेपाल र केपी शर्मा ओली पक्षका नेता सुवास नेम्वाङ र बिष्णु पौडेलबीच वार्ता भइरहेको छ ।
आफ्ना सांसदहरुलाई राजीनामा दिन संसद सचिवालय बोलाएपछि नेता नेपालले नेम्वाङ र पौडेलसंग छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअगावै नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।
२६ वैशाख २०७८, आइतवार १६:१८ बजे प्रकाशित