राजनीति
मन्त्रिपरिषदको बैठक सकियो, अध्यादेश फिर्ताको निर्णय भएन
मन्त्रिपरिषदको बैठक सकिएको छ । साँझ ६ बजे सुरु भएको मन्त्रिपरिषदको नियमित बैठकले संवैधानिक परिषद सम्बन्धी... पुरा समाचार
पूर्वमाओवादी नेताहरु कुन बेला जेल जानुपर्छ ठेगान छैन : देव गुरुङ
२ पुस, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरुङले शान्ति प्रक्रिया अझै... पुरा समाचार
ओली-प्रचण्ड संवाद फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टाछुट्टै भेटेर सहमति निकाल्न खोजेपनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र... पुरा समाचार
प्रचण्डलाई राष्ट्रपतिको चेतावनी – बढ्ता चुतुरबुतुर किन ?
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र चर्किएको विवाद मिलाउनका लागि राष्ट्रपति कार्यालय शीतलनिवासले प्रयास जारी राखेको... पुरा समाचार
यस्तो प्रचण्डलाई जवाफ दिने ओलीको प्रस्ताव (पूर्ण पाठसहित)
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन्... पुरा समाचार
वामदेवलाई भेट्न ईश्वर पोखरेल भैंसेपाटी पुगे
नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली निकट नेता ईश्वर पोखरेलले असन्तुष्ट समूहका... पुरा समाचार
‘हेग’ लाने ओलीको चेतावनी पछि प्रचण्डले दिए यस्तो प्रतिक्रिया
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले अर्का अध्यक्ष पुष्पकमल... पुरा समाचार
अध्यक्ष पद त्याग गर्न प्रधानमन्त्री ओली तयार !
पार्टी जटिल मोडमा पुगेको ठम्याइसहित विभाजन रोक्ने गरी सहमति जुटाउन नेकपाभित्र विभिन्न विकल्पमा छलफल चलिरहेको छ ।... पुरा समाचार
कुनै पनि बहानामा ओलीलाई काँध थाप्ने गल्ती नगरौँ : बाबुराम भट्टराई
जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले देशको मुख्य मुद्दा व्यक्ति नभएर ओलीप्रवृत्ति रहेको बताएका... पुरा समाचार
प्रस्ताव फिर्ता नलिने प्रचण्डको अडान
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन... पुरा समाचार

















