राजनीति
पार्टीभित्रको विवादमा संसद् माथि प्रहार गर्नु संविधान विपरीत भएको अधिवक्ता भण्डारीको भनाइ
प्रधामन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीभित्रको विवादमा प्रतिनिधिसभा विघटन गरेको वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बताएका छन्... पुरा समाचार
केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ : माधव नेपाल
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन्... पुरा समाचार
प्रधानमन्त्री ओलीले अरुका लागि खनेको खाल्डोमा आफैं फस्ने पुनको दाबी
नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई नेपालको संविधान, गणतन्त्र, समावेशीता, समाजिक न्याय... पुरा समाचार
ओलीले हल्ला गरे अनुसारको नतिजा नेपाली जनताले नपाएको टिप्पणी
परराष्ट्र विज्ञ डा. दीपक भट्टले प्रधानमन्त्री ओलीले जनता समक्ष गरेको प्रतिबद्धता पुरा गर्न नसकेको टिप्पणी... पुरा समाचार
चुनाव रोक्ने आग्रहमा आयोग अलमलिँदैन् : राजकुमार श्रेष्ठ
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ चुनाव रोक्ने आग्रहमा निर्वाचन आयोग नअलमलिने बताउँछन् । गत पुस २७... पुरा समाचार
महेश बस्नेतको ‘साइबर सेना’ अनावश्यक : गोकूल बास्कोटा
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केपी शर्मा ओली समूहका नेताद्धय महेश बस्नेत र गोकूल बास्कोटाबीच ‘साइबर सेना’... पुरा समाचार
राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल सकियो
प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई सरकारका पछिल्ला गतिविधिबारे... पुरा समाचार
प्रचण्डसंग भेटेपछि देउवाको बोली फेरियो, भने ओलीले चुनाव गराउदैनन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने... पुरा समाचार
संविधानको हत्या भएको बेला हामी हाँस्न सक्दैनौं : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका... पुरा समाचार
पूर्व प्रधानन्यायाधीशहरुको वक्तव्यबाजी असंवैधानिक : सुर्य थापा
काठमाडौं, २५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले चारजना पूर्व प्रधानन्यायधीशहरुको वक्तव्यवाजीलाई... पुरा समाचार
















