ताजा समाचार
हिन्दू अधिराज्य माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ, २६ मङ्सिर । नेपाललाई वैदिक सनातन हिन्दू अधिराज्य घोषणा गर्न माग गर्दै राष्ट्रिय सरोकार मञ्च... पुरा समाचार
महामन्त्री सिटौला र ठाकुरबीच के सहमति भयो ?
भक्तपुर, २६ मङ्सिर । नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौला र मधेसी मोर्चाका संयोजक एवम् तराई मधेस... पुरा समाचार
अख्तियारको औलामा बिष लागेको छ : ज्ञवाली
कावासोती, २६ मङ्सिर । सत्तारुढ नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रण... पुरा समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिदा बाबु र छोरीको मृत्यु
बनेपा, २५ मङ्सिर । काभ्रेपलाञ्चोकको उग्रताराजनगाल वडा नं ६ स्थित अरनिको राजमार्गमा आज भएको दुर्घटनामा एक... पुरा समाचार
काँग्रेसको संशोधन प्रस्तावले मोर्चाका माग पुरा गर्छ : पौडेल
पोखरा, मङ्सिर २४ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्मा काँग्रेसले पेस गरेको संविधान संशोधन प्रस्ताव... पुरा समाचार
मन्त्रिपरिषद् निर्णय : उच्चस्तरीय समिति गठन !
काठमाडौँ, मङ्सिर २४ । सरकारले मुलुकको तात्कालिक, मध्यकालीन र दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखी पूर्वाधारको विकास गर्न... पुरा समाचार
प्रचण्ड सदन खुलाउन लाग्दा एमाओवादी बैठक स्थगित
काठमाडौँ, मङ्सिर २४ । एकीकृत नेकपा (माओवादी) को जारी केन्द्रीय समितिको बैठक आज स्थगित भएको छ... पुरा समाचार
सदन खुलाउन प्रचण्ड सक्रिय
काठमाडौँ, मङ्सिर २४ । व्यवस्थापिका–संसद्मा लामो समयदेखि जारी अवरोध खुलाउन एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले... पुरा समाचार
दिल्ली गएका मधेसी मोर्चाका नेताहरु आज स्वदेश फर्किंदै
काठमाडौं, मंसिर २३ – अघिल्लो हप्ता सरकार र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक भयो भन्ने बित्तिकै अब... पुरा समाचार
सोलुखुम्बुको फाप्लु विमानस्थलमा मालबाहक गाडी प्रवेश नगराउन निर्देशन
सोलुखुम्बु, मंसिर २० – सोलुखुम्बुको सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा मालबाहक गाडी प्रवेश नगराउन प्रमुख जिल्ला... पुरा समाचार
















