ताजा समाचार
गलेश्वरधाममा राधाकृष्ण महामहोत्सव सुरु
बेनी (म्याग्दी), १ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाममा... पुरा समाचार
प्रहरी हाम्रो साथी अभियन सुरु
पर्सा, १ फागुन । तराई मधेश आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपले बालबालिकाको मस्तिष्कमा पारेको... पुरा समाचार
थापालाई विभूति घोषणा गर्न माग
कञ्चनपुर, १ फागुन । नेपाल मगर सङ्घ कञ्चनपुरले सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग... पुरा समाचार
कलाको कुनै पनि मूल्य हुँदैन
चितवन, १ फागुन । चितवनको सौराहास्थित मुख्य चोकमा डि ९दामोदर० बरालको आर्ट ग्यालोरी छ । प्रायः... पुरा समाचार
होटललाई गुणस्तर चिन्ह प्रदान
पथरी (मोरङ), २९ माघ । मोरङका ११२ होटलमा चार प्रकारका स्टिकर वितरण गरिएको छ । पूर्व... पुरा समाचार
कारको ठक्करबाट युवतीको मृत्यु
मलेखु (धादिङ), २९ माघ । काठमाडाँैबाट चितवनतर्फ जाँदै गरेको कारले धादिङको गजुरीमा बाटो हिँडिरहेकाहरुलाई ठक्कर दिँदा... पुरा समाचार
डा. भगवान कोइरालालाई असल शासन पुरस्कार
काठमाडौँ, २९ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा भगवान कोइरालालाई असल शासन फाउन्डेसनद्वारा असल... पुरा समाचार
प्रधानमन्त्रीको भारत भ्रमण फागुन ७ देखि
काठमाडौँ, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ७ गतेदेखि भारतको भ्रमण गर्ने भएका... पुरा समाचार
सडक पेटीबाट घरमा स¥यो गन्धर्वको परिवार
काँकडभिट्टा (झापा), २९ माघ । सडक पेटीमा जीवन गुजारा गरिरहेको लोेकबहादुर गन्धर्व परिवारले बिहीबार दुईकोठे पक्की... पुरा समाचार
भूकम्पपछि हराएको खोजी गरिदिन उजुरी
मेलम्ची, २९ माघ । सिन्धुपाल्चोक जिल्लाबाट भूकम्पपश्चात् आठजनाले आफ्नो परिवारका सदस्य बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय,... पुरा समाचार
















