मनोरञ्जन
मनोजलाई मिनाको पत्र तिम्रो जीवन मेरा लागि महत्वपूर्ण छ, हार नमानिदेउ
हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकालको केही समय अगाडि डिभोर्स भयो । मनोज र मिनाको... पुरा समाचार
‘तीन धाङ तीन धाङ मादल बज्यो’
लोक गायिका नवनित आदित्य वाइबाले दशैँ र तिहारको महिमा झल्काउने ‘तीन धाङ तीन धाङ मादल बज्यो’... पुरा समाचार
दीपिका पादुकोणको म्यानेजर करिश्माको घरमा सीबीआइको रेड
बलिउड अभिनेत्री दीपिका पादुकोणको म्यानेजर कश्मिाको घरमा सीबीआइले रेड मारेको छ । जहाँबाट केही ड्रग्स बरामद... पुरा समाचार
मैले क्यान्सरलाई जितेँः संजय दत्त
बलिउड नायक संजय दत्तले क्यान्सरको लडाइमा आफूले जित हासिल गरेको उल्लेख गरेका छन् । सामाजिक संजालमा... पुरा समाचार
बलिउड कलाकार कंगनाविरुद्ध प्रहरीले दायर गर्यो मुद्दा
कर्नाटकाको तुमाकुरुस्थित प्रहरीले बलिउड कलाकार कंगना रनौतविरुद्ध एक मुद्दा दायर गरेको छ। किसानका बारेमा गरेको कंगनाले... पुरा समाचार
‘राईजप’ (भिडियो)
हाल अमेरिका क्यालिफोर्नियामा बसोबास गर्ने युवाहरुको समूहले लैंगिक हिंसा विरुद्ध जनचेतना फैलाउन छोटो चलचित्र ‘राईजप’ ८८४८... पुरा समाचार
‘उदासी’मा थिरज (भिडियो)
जोगी सन्यासी व्यक्ति कति सांसारिक माया मोहमा फर्किएलान् रु यस्तै विषयवस्तु समेटेर तयार पारिएको ‘उदासी’ गीतसहित... पुरा समाचार
‘नरिसाउन होइ’ (भिडियो)
सुरज गैह्रे विवशको शब्द रहेको गीतमा सञ्चारकर्मी इश्वरी बराल र राजेन्द्र भट्ट आरजेको स्वर रहेको छ... पुरा समाचार
यी हुन् सामाजिक सञ्जालमा खुट्टाको फोटो राखेर लाखौँ कमाउने मोडल
आजकल धेरै व्यक्तिहरू इन्टरनेटमा फुड ब्लगर, शिक्षक, जिम विज्ञ, खेलौना समीक्षक बनेर कमाइरहेका छन् । कोरोना... पुरा समाचार
कस्तो छ सञ्जय दत्तको अवस्था ? बाहिरियो कमजोर तस्बिर
क्यान्सरद्वारा ग्रसितभारतीय अभिनेता सञ्जय दत्तको हालै सोसल मिडियामा एउटा तस्बिर सार्वजनिक भएको छ । जुन हेरेर... पुरा समाचार

















